अहिले सत्ताको दुरुपयोग भइरहेको छ : माधव नेपाल
काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले सत्ताको दुरुपयोग भइरहेको दाबी गरेका छन् । बुधबार काठमाडौँमा बसेको समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले सरकारले संविधान र संसद्लाई...