अध्यक्ष रेग्मीले भने – जिल्लाको मर्यादामा सिडिओ एक नम्बरमा हुनुपर्छ
काठमाडौँ । लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीले जिल्लाको मर्यादामा सिडिओ एक नम्बरमा हुनुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै आयोगका अध्यक्ष रेग्मीले...