अर्थका महाशाखाले अर्थमन्त्री समक्ष औँल्याए अर्थतन्त्रका तीन समस्या
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालय मातहतका महाशाखाबाट ब्रिफिङ लिन सुरु गरेका छन् । उनले बुधबार आर्थिक नीति विश्लेषण महाशाखा, बजेट महाशाखा र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाबाट...