टालटुले नीतिले अर्थतन्त्र सुधार तत्काल सम्भव छैन : चन्द्र ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले सानोतिनो परिवर्तनले अर्थतन्त्रको सुधार सम्भव नभएको बताएका छन् । महासङ्घद्वारा आयोजित राष्ट्रिय आर्थिक बहसमा उनले शेयर बजार लक्षित केन्द्रीय बैंकको नीतिलगत्तै...