न्यूनतम मापदण्ड पुरा नगरी सङ्क्रमितबाट चर्को शुल्क असुल्ने म्याक्स अस्पताल बन्द गर्न निर्देशन
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले अनुमति नै नलिई कोरोना सङ्क्रमितको उपचार गरेको भन्दै म्याक्स अस्पताल बन्द गर्न निर्देशन दिएको छ । अस्पतालले सरकारी निकायको अनुमति नलिनुका साथै कोभिड संक्रमणसम्बन्धी...