उदयपुरको त्रियुगामा काँग्रेसका वसन्तकुमारले अग्रता बढाए, पूर्वमेयर तेस्रोमा
काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ मा ७५१ पालिकाको अन्तिम नतिजा आइसकेको छ। उदयपुरको त्रियुगा र बाजुराको बुढीगंगा नगरपालिकामा अन्तिम परिणाम आउन बाँकी छ। बुढीगंगामा पुनः निर्वाचन हुने भएको छ।...