२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१२७ पालिकाको नेतृत्वसहित काँग्रेसको अग्रता, एमालेलाई पछ्याउँदै माओवादी

अ+ अ-

काठमाडौँ। स्थानीय तहको निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । पछिल्लो नतिजा अनुसार काँग्रेस सबैभन्दा ठुलो दल बन्ने देखिएको छ ।

काँग्रेसले अहिलेसम्म १२७ स्थानमा विजयी हासिल गरेको छ भने १८० पालिकामा अग्रता कायमै राखेको छ ।

विभिन्न कारणले स्थगित भएका ५२ पालिकामा मतदान जारी छ । कतिपयमा भोलिसम्म मतदानको समय राखिएको छ ।

काँग्रेसले १२७ तहमा विजय हासिल गर्दा एमालेले पछ्याइरहेको छ । एमालेले अहिलेसम्म ७६ पालिकाको नेतृत्व लिन सफल भएको छ भने ११८ तहमा अग्रता कायमै राखेको छ ।

नेकपा माओवादी केन्द्रले भने एमालेलाई पछ्याइरहेको छ । माओवादीले अहिलेसम्म ६१ तहमा विजय हासिल गरेको छ । ५३ तहमा अग्रता कायमै राखेको छ ।

नेकपा एकीकृत समाजवादीले भने निकै कम स्थानमा विजय हासिल गरेको छ । अहिलेसम्म जम्मा ४ तहमा विजय हासिल गरेको छ भने १७ तहमा अग्रता लिएको छ ।