छिमेक सम्बन्धमा कार्ड खेल्न हुँदैन, खेल्यौँ भने फस्छौँ : अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले परराष्ट्रमामिलामा कार्ड खेल्न नहुने बताएका छन् । आज (मंगलबार) काठमाडौँमा पूर्व राजदूतहरूको समूहले नेपालको परराष्ट्रमामिलाबारे गरेको अन्तरक्रियामा ओलीले...