एमाले सचिवालयले ग्रहण गर्यो निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन
काठमाडौँ। नेकपा (एमाले)ले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन ग्रहण गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले कार्यदलको प्रतिवेदन ग्रहण गरेको पार्टी उपमहासचिव लेखराज भट्टले बताएका...