गृहमन्त्रीलाई ओलीको जवाफ : एमसीसीमा हामी स्पष्ट छौँ, पहिला एमालेलाई न्याय दिनुहोस्
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाँणलाई एमसीसीको विषयमा एमाले स्पष्ट रहेको सन्देश दिएका छन् । एमसीसीमा एमालेको समर्थन जुटाउन ओलीलाई भेट्न बुधवार बिहान बालकोट पुगेका...