माधवलाई ओलीले भने-दुई तिहाइको सरकारलाई त्यस्ता पार्टी फुटाउन आवश्यक छैन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैको पार्टी फुटाउनको लागि अध्यादेश ल्याउने आफ्नो कुनै योजना नरहेको बताएका छन्। निजामती कर्मचारी संगठनको १२ महाधिवेशन उद्घाटन गर्दै राजनीतिक दल विभाजनसम्बन्धी अहिले कुनै...