एनपिएलले नेपालका पर्यटन र युवा प्रतिभालाई उजागर गर्नेछ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल)ले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष सहयोग पुग्ने बताए । आज ऐतिहासिक धरहरा परिसरबाट एनपिएलको ट्रफी...