मन्त्री स्तरीय भ्रमण दलमा महिला कर्मचारी अनिवार्य
काठमाडौँ । मन्त्रिपरिषद् बैठकमा मन्त्री स्तरीय भ्रमण दलमा महिला कर्मचारी अनिवार्य सहभागी हुनुपर्ने विषयले प्रवेश पाएको छ । सोमबार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले...