जिम्मेवारी आएको छ, सफलतासाथ पूरा गर्छु : प्रधानमन्त्री ओली
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पाएको जिम्मेवारी सफलताका साथ पूरा गर्ने बताएका छन् । आइतबार चौथो पटक प्रधानमन्त्री नियुक्त भएका ओलीले आफ्नै निवास बालकोटमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया...