निर्वाचन सुधारका लागि एकीकृत कानुन बजेट अधिवेशनमै पारित गर्न आयोगको आग्रह
काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन प्रणालीमा आवश्यक सुधार अघि बढाउन आयोगले प्रस्ताव गरेको एकीकृत निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयक आगामी बजेट अधिवेशनमै पारित गर्न सरकार र...