शान्ति प्रक्रियालाई पूर्णता दिन सहयोग गर्ने सबैलाई ‘प्रचण्ड’ले दिए धन्यवाद
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई पूर्णता दिन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । ०६१ बाट सुरु भएको शान्ति प्रक्रियाको सुरुवात ढिलै भए पनि...