प्रतिनिधि सभामाथिको हमलाले संसदीय शासन प्रणालीमाथि प्रहार भएको छ : सभामुख सापकोटा
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटाले प्रतिनिधि सभामाथि पटक पटक भएको हमलाले संसद् र संसदीय शासन प्रणालीमाथि नै हमला भएको बताएका छन् । बुधवार संसद् दिवसको अवसरमा शुभकामना...