प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस गर्ने तयारीमा एमाले
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतबार पेस गरेको आर्थिक वर्ष...