प्रधानमन्त्री र गृहमन्त्रीबीच १ घण्टा छलफल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरवारमा १ घण्टा छलफल गरेर गृहमन्त्री लामिछाने बाहिरिएका हुन्। सत्ता समीकरणको सबैभन्दा ठूलो...