यस्तो छ सदनमा प्रधानमन्त्रीको जवाफ (पुर्णपाठ)
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले राजदूत सिफारिस गर्ने प्रक्रिया सच्याउन सकिने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै मुलुकको सर्वोपरि हित हुने गरी विदेशस्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखहरूलाई...