निरन्तरको प्रयासले आर्थिक सूचकहरू सकारात्मक : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरको प्रयासले देशको आर्थिक सूचकहरू सकारात्मक हुँदै गएको बताएका छन् । प्रतिनिधि सभामा बुधबार विश्वासको मत लिने क्रममा उनले अर्थतन्त्र सुधारका लागि आफूले सुरुदेखि...