२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री र उपप्रधानमन्त्रीको नेतृत्वमा पाँच क्याबिनेट समिति बनाउने निर्णय

अ+ अ-

काठमाडौँ । सरकारले पाँच वटा मन्त्रिपरिषद्का समिति बनाएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पाँच वटा मन्त्रिपरिषद्को समिति बनाएको हो ।

एक मन्त्रीका अनुसार राजनीतिक समितिको समन्वय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन् भने आर्थिक तथा पूर्वाधार समितिको समन्वय उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले गर्ने निर्णय भएको छ।

विधेयक समिति उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र प्रशासन समिति उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले समन्वय गर्ने निर्णय भएको छ।

त्यस्तै सामाजिक समितिमा उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई समन्वय गर्ने जिम्मा दिइएको बताइएको छ ।