ओली र ‘प्रचण्ड’ले गरे भर्खरै पुनर्निर्माण सकिएको सिंहदरवारको संयुक्त अवलोकन
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्खरै पुनर्निर्माण सकिएर सञ्चालनमा आएको सिंहदरवारको पश्चिमतर्फको भवन अवलोकन गरेका छन् । २०७२ को भूकम्पपछि क्षति पुगेको यो भवन प्रबलीकरण (रेट्रोफिटिङ) गरी...