नेपाल विश्व शान्तिका लागि प्रतिबद्ध छ : उपप्रधानमन्त्री खड्का
काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल विश्व शान्तिका लागि प्रतिबद्ध रहेको बताएका छन् । संयुक्त राष्ट्र सङ्घ दिवसका अवसरमा नेपाली सेनाले बुधबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले...