यस्तो छ प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घको महासभामा गरेको सम्बोधन (पूर्णपाठ)
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गरेका छन् । यस्तो छ पूर्णपाठ : “विश्वासको पुनर्निर्माण र वैश्विक ऐक्यबद्धताको पुनः जागरण समग्र शान्ति, समृद्धि, प्रगति र दिगोपनतर्फ...