प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक रास्वपाद्वारा बहिस्कार
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बहिष्कार गरेको छ । आफूहरूले राष्ट्रिय मान्यताप्राप्त दलको बैठक बहिष्कार गरेको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए । सरकारले...