प्रतिगमनको सपना देख्ने शक्तिलाई परास्त गर्न समाजवादी मोर्चा : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनको सपना देख्ने प्रतिगामी शक्तिलाई परास्त गर्न चार दल मिलेर समाजवादी मोर्चा बनेको बताएका छन्। वीरगञ्जमा शुक्रबार आयोजित मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै ‘प्रचण्ड’ले...