‘ललिता निवासको अनुसन्धानमा सरकारलाई अप्ठ्यारो पार्न बाहिरबाट चलखेल हुदैछ’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ललिता निवास प्रकरणमा सीआईबीको अनुसन्धान प्रभावित पार्न बाहिरबाट ‘गेम प्ले’ भइरहेको आशङ्का गरेका छन् । बालुवाटारमा प्रमुख सञ्चारमाध्यमका सम्पादकसँगको छलफलमा प्रधानमन्त्री ‘प्रचण्ड’ सरकारलाई...