राजनीतिक हैसियत र टठ्याइँ देखाएर उन्मुक्ति पाइँदैन : गृहमन्त्री श्रेष्ठ
महोत्तरी । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासनको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहेको बताएका छन् । शनिवारदेखि महोत्तरीका विभिन्न कार्यक्रममा सहभागी रहेका उनले आज बिहान बर्दिबास–४ माईस्थानमा स्थानीय वासीसँगको भेटघाटमा...