प्रधानमन्त्री प्रचण्ड र अस्ट्रेलियाका सहायक विदेशमन्त्रीबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अस्ट्रेलियाका सहायक विदेश मन्त्री टिम वाट्सबीच भेटवार्ता भएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा प्रधानमन्त्रीले नेपालको विकास र समृद्धिमा...