२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भुटानी शरणार्थी प्रकरणमा यसलाई छोडिदिनुपर्‍यो कसैले भनेका छैनन् : प्रधानमन्त्री

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन रोक्न कसैले दबाब नदिएको बताएका छन् ।

सोमबार माओवादी केन्द्रका पदाधिकारीहरूसँग बालुवाटारमा अनौपचारिक छलफल गर्दै उनले यस्तो बताएका हुन् ।

छलफलमा प्रधानमन्त्री प्रचण्डले र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उक्त प्रकरणबारे ‘ब्रिफिङ’ गरेका थिए ।

प्रधानमन्त्रीले भने, ‘मुख छोडेर यसो गर, उसो गर भनेर कोही बोल्न सकेका छैनन् । दोषी कोही नपरुन् भन्ने सबैले दोहोर्‍याउँछन् । तर, यसो गरौँ । यहाँ छोडिदिनुपर्‍यो भन्ने कुरा कसैको छैन ।’

प्रधानमन्त्री प्रचण्डले शीर्ष नेताहरुबीचको भेटघाटमा बाहिर आशङ्कायुक्त टीकाटिप्पणी भएको भए पनि संसद्को क्रियाशीलताका लागि छलफल गरेको बताएका थिए ।