प्रधानमन्त्रीको टुङ्गो लगाउन गठबन्धन बैठक सुरु
काठमाडौँ । प्रधानमन्त्रीको पहिलो कार्यकाल टुङ्गो लगाउनका लागि बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ। सरकारको नेतृत्व पहिले काँग्रेसले गर्ने वा माओवादी केन्द्रले भन्ने निर्णयका लागि पाँच दलीय गठबन्धनका शीर्ष...