आफूलाई ‘विदेशी षडयन्त्र’ मार्फत पदबाट हटाउन खोजिएको प्रधानमन्त्री खानको भनाइ
इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफूविरुद्धको अविश्वास प्रस्ताव आफूलाई पदबाट हटाउन गरिएको ‘विदेशी षड्यन्त्र’ भएको बताएका छन् । बिहीबार राष्ट्रका नाममा गरिएको सम्बोधनमा उनले आफूले यस सङ्कटलाई भारतीय उपमहाद्वीपको...