ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुरामविरुद्धको रिटमा सुनुवाइ हुँदै
काठमाडौँ । बालुवाटार ललिता निवास जग्गा अपचलन प्रकरणमा पूर्व प्रधानमन्त्री द्वय माधव कुमार नेपाल र बाबुराम भट्टराई विरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा सुनवाइ हुँदै छ। नेपाल र भट्टराईविरुद्ध मुद्दा चलाउन...