मन्त्रिपरिषद् बैठकअघि शीतलनिवास पुगे प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतल निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न उनी केहीबेरअघि राष्ट्रपति निवास पुगेका हुन् । प्रधानमन्त्रीका संचार विज्ञ रामशरण बजगाइँले...