बुद्धका शिक्षाबाट शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त प्राप्त हुनु गौरवपूर्ण : प्रधानमन्त्री ओली
बाकु । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका अमर छोरा बुद्धको शिक्षा पञ्चशीलबाट शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त प्राप्त हुनु नेपालीका लागि अति गौरवको कुरा भएको बताएका छन् । ‘बाकु कङ्ग्रेस सेन्टर’मा...