प्रधानमन्त्रीको उपचार अर्को सातासम्म जारी रहने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार प्रक्रिया आगामी सातासम्म जारी रहने भएको छ । प्लाज्मा फेरेसिस प्रक्रियाद्वारा उपचार गराइरहेका प्रधानमन्त्रीको उपचार प्रक्रिया अर्को सातासम्ममा पूरा हुने प्रमुख राजनीतिक सल्लाहकार...