भौतिक दूरी कायम गर्दै मास्कसहित दसैँ मनाउन प्रहरीको अनुरोध
काठमाडौँ । नेपाल प्रहरीले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकोले सतर्कतासहित चाडपर्व मनाउन आग्रह गरेको छ । ६६औँ प्रहरी दिवसका अवसरमा काठमाडौँको गौशाला चोकमा आइतबार मास्क वितरण गर्दै प्रहरी महानिरीक्षक शैलेश...