आइजीपीका दावेदारले नेताहरुलाई भेट्नु त स्वभाविकै हो
प्रतिकुल समयमा पनि कुशलतापूर्वक प्रहरी प्रमुखको जिम्मेवारी बहन गर्नुभएका पूर्वप्रहरी प्रमुख रबिन्द्रप्रताप शाह त्यस्तो एक भाग्यशाली प्रहरी प्रमुख हुनुहुन्छ, जसले प्रहरी संगठनभित्रका समस्या समाधान र शक्ति बिस्तारका लागि भुमिका खेल्न...