७७ हवल्दार प्रहरी सहायक निरीक्षकमा बढुवा सिफारिस (नामावलीसहित)
काठमाडौँ । नेपाल प्रहरीका ७७ जना प्रहरी हवल्दारलाई प्रहरी सहायक निरीक्षकमा बढुवाका लागि सिफारिस गरिएको छ । शुक्रवार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी तर्फका प्रहरी हवल्दारहरुलाई प्रहरी सहायक निरिक्षमा...