नेपाल प्रहरीका ७३ जना सई इन्सपेक्टरमा बढुवा(सूचीसहित)
काठमाडौं । लामो समयदेखि रोकिएको नेपाल प्रहरीको तल्लो दर्जाको बढुवा खुलेको छ । बढुवा सिफारिस समितिले २०६० सालमा भर्ना भएका ७३ जना सईहरुको इन्सपेक्टरमा बढुवाका लागि सिफारिस गरेसँगै अन्य दर्जाहरुमा...