बाढी प्रभावित क्षेत्रको जानकारी लिँदै गृह,भौतिक र रक्षा मन्त्री सिन्धुलीमा
कमलामाई (सिन्धुली) । सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा जानकारी लिन संघीय सरकारका तीन मन्त्री त्यहाँ पुगेका छन् । गृह मन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र...