बाढीको धक्काबीच असोजमा झन्डै ६ अर्बको बिजुली निर्यात, बंगलादेशतर्फको आपूर्ति पुनः सञ्चालन
काठमाडौँ । प्राकृतिक विपत्ति र बाढीपहिरोले प्रमुख जलविद्युत आयोजनाहरूमा क्षति पुर्याए पनि नेपालले चालु आर्थिक वर्षको असोज महिनामा ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको बिजुली भारततर्फ निर्यात गरेको...