निजी विद्यालयले शुल्कवृद्धि खारेज नगरे संघर्ष गर्ने चेतावनी
काठमाडौँ । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा विद्यार्थी संगठन अखिल क्रान्तिकारीले शिक्षण संस्थामा गरिएको शुल्क वृद्धि खारेज गर्न माग गरेको छ । संगठनले बिहीबार एक विज्ञप्ति जारी गर्दै शिक्षण संस्थाले...