माइतीघरमा अखिल क्रान्तिकारीको प्रदर्शन-‘कालो चश्मा, कालो कोट, देख्दैन, जनताको चोट’ (तस्बिरसहित)
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनहरुले काठमाडौँको माइतीघर मण्डलामा गणेश नेपालीको न्यायको माग गर्दै प्रदर्शन गरेका छन् । शुक्रवार उनीहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्...