विशेषले फैसला गरेका मुद्दामा चित्त नबुझेपछि अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले फैसला गरेका मुद्दामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। विशेष अदालतले विभिन्न मितिमा फैसला भएका मध्ये गैर कानुनी सम्पत्ति आर्जन...