निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विधेयक पारित गर्न नहुने पक्षमा देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्र समेत हेर्ने गरी कानुनी व्यवस्था गर्न नहुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल...