विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा
काठमाडौँ । भ्रष्टाचारका चारवटा मुद्दामा विशेष अदालतले सफाइ दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो फैसला चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । घुस तथा रिसवतका चारवटा मुद्दा आयोगले...