कार्यालयमा परेका विभिन्न उजुरीको छानबिन गर्न अख्तियारको प्राविधिक टोली पर्सामा
वीरगन्ज । कार्यालयमा परेका विभिन्न उजुरीको छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्राविधिक टोली पर्सा आएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाबाट इन्जिनियर सहितको टोली आएको हो ।...