म्यासेन्जरमा प्रश्नपत्र पठाउने व्यवस्थापन समितिका अध्यक्षसहित तीन पक्राउ
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परीक्षा सञ्चालन हुनुअघि नै प्रश्नपत्र र उत्तरकुञ्जिका परीक्षार्थीलाई पठाएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ । आयोगले पक्राउ गरेकाहरुमा भक्तबहादुर शाही, घनश्याम भण्डारी र...